नेपाल बैंकले लाभांश वितरण नगर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2025 | 10:39:10 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। पुस २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव नगर्ने निर्णय गरेको हो।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved