एनआईसी एशिया बैंकले पनि बनायो शेयरधनीको हात खाली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2025 | 10:46:49 AM मा प्रकाशित

laxmi sunrise bank

एनआईसी एशिया बैंक लिमिटेडले पनि आफ्ना शेयरधनीको हात खाली बनाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएसँगै शेयरधनीको हात खाली भएको हो। पुस २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

बैठकले आ.व. २०८०/८१ मा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गर्नुका साथै नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपश्चात यथाशीघ्र बैंकको २७औं वार्षिक साधारण सभा गर्ने निर्णय समेत गरेको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved