हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2025 | 11:11:05 AM मा प्रकाशित

laxmi sunrise bank

हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । माघ ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको हो ।

बोनस सेयरमा लाग्ने कर भने लगानीकर्ताले स्वयमले भुक्तानी गर्नुपर्ने बताइएको छ । कम्पनीको यो प्रस्ताव नेपाल बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved