शिखर इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2025 | 11:35:11 AM मा प्रकाशित

laxmi sunrise bank

शिखर इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । माघ १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट शेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । जसमध्ये बोनस शेयर १० प्रतिशत र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव बिमा प्राधिकरणबाट स्वीकृत गरेर कम्पनीको आगामी बार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved