रिलायन्स फाइनान्सले लाभांश वितरण नगर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2025 | 10:42:30 AM मा प्रकाशित

nepal oil ltd

रिलायन्स फाइनान्स लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार उक्त निर्णय गरेको हो । 

साथै, सोही अनुसारको आवको वित्तीय विवरण स्वीकृतिका लागि नेपाट राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय पनि गरेको छ।

कम्पनीको चुक्तापूँजी १ अर्ब १२ करोड १४ लाख ५१ हजार ७३० रुपैयाँ छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved