नाडेप लघुवित्तले लाभांश वितरण नगर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2025 | 11:09:12 AM मा प्रकाशित

nepal oil ltd

नाडेप लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । लघुवित्तको बुधबार दिउँसो बसेको सञ्चालक समिति बैठकले आगामी वार्षिक साधारणसभामा कुनै पनि बोनस शेयर तथा नगद लाभांश प्रस्ताव पेश नगर्ने निर्णय गरेको हो । बैठकले गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय पनि गरेको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved