आवश्यकताको आधारमा बजेट निर्माण गरौंं : सिके राउत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2024 | 03:31:12 PM मा प्रकाशित

laxmi  sunrise bank

जनमत पार्टीका अध्यक्ष सिके राउतले आवशयक्ताको आधारमा मात्र बजेट निर्माण गर्नु पर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित प्रि- बजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । बजेटको आकार बढाउँदा कार्यान्वयनमा समस्या हुने हुँदा उनले बजेटको आकारभन्दा पनि योजना र प्राथमिकताको आधारमा बजेट निर्माण गर्न आवश्यक रहेको औंल्याए ।

निर्माण व्यवसायीले समयमै काम गर्न सक्ने वातावरण बनाउन पनि जरूरी रहेको उनको भनाइ छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved