सामाजिक सुरक्षा योजनाबारे परिसघंले बुझायो लिखित सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2019 | 04:38:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघले रोजगारमैत्री वातावरण सृजना गर्न सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई बधाई दिँदै परिसंघले आपसी सहकार्यमार्फत रोजगारमैत्री वावरण बनाउन सघाउने प्रतिवद्धता जनाएको हो । 

सामाजिक सुरक्षा योजना कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न परिसंघको विशेष कार्यदलले तयार गरेको लिखित सुझाव मन्त्री यादवलाई पेश गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved