सरकारलाई हाल सम्मकै बढी लाभांश दिँदै आयल निगम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2019 | 03:42:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले २० प्रतिशत लाभांश सरकारलाई दिने भएको छ । निगमले आर्थिक वर्ष २०७५/०७६ मा भएको नाफाको २० प्रतिशत रकम सरकारलाई दिने भएको हो ।

आर्थिक वर्ष २०७५/०७६ मा ८ अर्ब ७५ करोड रुपयाँ नाफा कमाएको निगमले २० प्रतिशतले हुन आउने रकम २ अर्ब २० करोड रुपैयाँ सरकारलाई दिने भएको हो । निगमले सरकारलाई दिन लागेको लाभांश हालसम्मकै उच्च हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved