२ सय मिलियन डलर ऋण दिँदै विश्व बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2020 | 04:01:26 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व बैंकले ८६ हजार घर पुनर्निर्माण गर्न ऋण दिने भएको छ । विश्व बैंकले नेपाललाई २ सय मिलियन डलर (करिब २२ अर्ब ६५ करोड रुपैयाँ) ऋण स्वीकृत गरेको छ । 

विश्व बैंकले नेपालमा अर्थक्वीक हाउजिङ रिकन्स्ट्रक्सन्स प्रोजेक्ट (ईएचआरपी) सञ्चालन गरिरहेको छ । ऋण सहयोग भूकम्पबाट अति प्रभावित ३२ जिल्लाका घर पुनर्निर्माणमा खर्च हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved