आजदेखि भरि सिलिण्डर ग्यास बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2020 | 11:57:22 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले आज आइतबारदेखि पुरै भरिएकोे ग्यासको सिलिण्डर बिक्री गर्ने भएको छ । कोरोना भाइरसका कारण सिजना भएको अभाव टार्न निगमले चैत्र १६ गतेदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्दै आएकोमा आजदेखि पुरै भरिएको ग्यासको सिलिण्डर बिक्री गर्ने भएको हो ।

निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आजदेखि पुरै ग्यास सिलिण्डर बिक्री गर्ने निर्णग गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved