निजी क्षेत्रलाई अख्तियार लगाउनेबारे बोले प्रधानमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2020 | 11:56:42 AM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियारको क्षेत्राधिकार बढाएर नीजि क्षेत्रको नियमनसमेत गर्ने जिम्मा दिने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो धारणा राखेका छन् । नेपाल उद्योग परिसंघको साधारणसभामा सम्बोधन गर्दै प्रधानमन्त्रीले नीजि क्षेत्रको नियमन गर्ने निकाय धेरै भएकाले अख्तियारको क्षेत्राधिकार बढाउनेबारेको विधेयक सरकारले तत्काल अघि नबढाउने बताएका हुन् । 

‘नियमनकारी निकाय धेरै छन्’ उनले भने, ‘अख्तियारले नै नियमन गर्नुपर्छ भन्ने छैन । तत्कालका लागि यो विधेयक अघि बढ्दैन भनेर मैले भनिसकेको छु ।’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved