फेरी बढ्यो डिजेल र पेट्रोलको मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2020 | 06:24:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज आइतबार मध्यरातदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रति लिटर समान १-१ रुपैयाँ बढाएको हो ।

यस सँगै अब पेट्रोलको मूल्य  प्रतिलिटर १०५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर पुगेको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत छ।

यसअघि निगमले साउन १८ गते पेट्रोल, डिजलको भाउ प्रतिलिटर २ रुपैयाँले बढाएको थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved