प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा मोतिलाल दुगड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2021 | 05:04:19 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष अर्थिक सल्लाहकारमा मोतिलाल दुगड नियुक्त भएका छन् । पछिल्लो पटक मन्त्रिपरिषद् विस्तार हुँदा उद्योग राज्यमन्त्रीबाट हटाईएका दुगडलाई मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो । 

सरकारको विशेष आर्थिक सल्लाहकारको रुपमा दुगडले मन्त्री सोसरहको सुविधा पाउने छन् । 

यसअघि डा. युवराज खतिवडालाई प्रधानमन्त्रीले आफ्नो विशेष आर्थिक सल्लाहकार बनाएका थिए । खतिवडा अमेरिकाको राजदूत बनेपछि उनको ठाउँमा दुगडलाई ल्याईएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved