नेपालसँगको व्यापारमा चीन गैरजिम्मेवार देखियोः मन्त्री भट्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2021 | 03:49:39 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेपालसँगको व्यापारमा चीनले गैरजिम्मेवार किसिमको व्यवहार देखाएको आरोप लगाएका छन् । एक वर्षदेखि नेपालसँगको व्यापार रोकेको भन्दै मन्त्री भट्टले चीनप्रति आक्रोश पोखेका हुन् ।

नेपाल इन्टर मोडल यातायात विकास समितिको २४ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री भट्टले छिमेकी भएर पनि चीनले नेपालसँको व्यापारमा गैर जिम्मेवारपूर्ण ब्यवहार देखाएको बताएका हुन् । 

‘अनेक बहानामा नेपालसँग चीनले एक वर्षदेखि व्यापार रोक्दा जनतामाथि नै मार परेको छ, मैले प्रधानमन्त्रीसँग पनि यो विषय गम्भीर रुपमा राखेको छु’ उनले भने, ‘चीनको व्यवहारकै कारण उसँगको व्यापार सम्बन्ध पुनर्विचार गर्नुपर्ने अवस्था आएको छ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved