नेपालको आर्थिक वृद्धिदर ऋणात्मक, अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Mar 04, 2021 | 01:12:25 PM मा प्रकाशित

sarbottam cement

नेपालको आर्थिक वृद्धिदर ऋणात्मक देखिएको छ। केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर नकारात्मक (ऋणात्मक) देखिएको हो। विभागका अनुसार आर्थिक वर्ष ७६/७७ को आर्थिक वृद्धिदर ऋणात्मक अर्थात् माइनस १.९९ प्रतिशत कायम भएको हो ।

विभागले राष्ट्रिय लेखा तथ्यांकको गणना गर्दा आधार वर्षको रुपमा रही आएको सन् २०००/०१  प्रतिस्थापन गरी नयाँ आधार वर्ष सन् २०१०/११ कायम गरेको छ ।  आधार वर्ष परिवर्तन गर्दा र कोभिडका कारण नेपालको आर्थिक वृद्धिदर ऋणात्मक भएको विभागले जनाएको छ 

अर्थतन्त्रको आकार भने ३९ खर्ब ४३ अर्ब पुगेको विभागले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved