बुधबारबाट पठाओ चल्न नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2021 | 05:49:07 PM मा प्रकाशित

laxmi  sunrise bank

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारदेखि पठाओ चल्न नदिने भएको छ । ट्राफिक व्यवस्थापनमा समस्या आएको भन्दै महाशाखाले पठाओ सेवा सञ्चालन गर्न नदिने जनाएको हो । 

ट्याक्सी चालक र पठाओका राइडरबीच विवाद चुलिन थालेपछि ट्राफिक व्यवस्थापनमा समस्या आएको महाशाखाको भनाई छ । पठाओले मोटरसाइकल र ट्याक्सी दुबै सेवा दिँदै आएको छ । 

ट्राफिक महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीका अनुसार अब सडकमा पठाओ देखिएमा कारबाही हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved