अर्थका १० सहसचिवको जिम्मेवारी फेरियो, को कहाँ पुगे ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2021 | 04:17:15 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको छ । मन्त्रीस्तरीय निर्णयबाट १० जना सहसचिवहरुको जिम्मेवारी हेरफेर भएको हो । 

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटको तयारी भईरहेका बेला सहसचिवहरुको जिम्मेवारी हेरफेर हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

को कहाँ पुगे ? 

थानप्रसाद पंज्ञानी – सह महालेखा नियन्त्रक

अच्युतप्रसाद शिवाकोटी – प्रमुख जाँचपास प्रशासक

उमाकान्त आचार्य – सह महालेखा नियन्त्रक

ईश्वरप्रसाद अर्याल – उप महानिर्देशक,भन्सार विभाग

बाबुराम सुवेदी – कार्यालय प्रमुख सार्वजनिक ऋण व्यवस्थापन कार्यालय

विश्वप्रसाद अर्याल – वीरगन्ज भन्सार प्रमुख

महेश भट्टराई – अर्थ मन्त्रालय

महेश आचार्य – अर्थ मन्त्रालय

बाबुराम भण्डारी – सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र

भूमिराम शर्मा – सदस्य सचिव, नेपाल राजश्व परामर्श विकास समिति

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved