६ महिनामा १० वटा इन्भेष्टमेन्ट कम्पनी सहित ३७ पब्लिक कम्पनी दर्ता (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2022 | 01:31:33 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष ७८/७९ को ६ महिनाको अवधिमा ३७ वटा पब्लिक कम्पनी दर्ता भएका छन् । कम्पनी रजिष्ट्रार कार्यालयका अनुसार २०७८ साउन देखि पुस महिनासम्मको अवधिमा ३७ वटा पब्लिक कम्पनी दर्ता भएका हुन् । 

कार्यालयका अनुसार दर्ता भएका ३७ वटा मध्ये  १० वटा इन्भेष्टमेन्ट कम्पनी रहेका छन् भने ३ वटा इक्वीटी फण्ड सम्बन्धि कम्पनी रहेका छन् । 

पब्लिक कम्पनीमा कम्तीमा ७ जना संस्थापक रहनु पर्छ भने चुक्ता पूजी कम्तीमा रु.१ करोड भएको हुनुपर्दछ । पब्लिक कम्पनीले मात्र सर्वसाधारणलाई शेयर अर्थात् आईपिओ निष्काशन गर्न सक्ने छन्  तर अनिवार्य रुपमा तोकिएको अवस्थामा  बाहेक पब्लिक कम्पनी हुदैमा सर्वसाधारणलाई आईपिओ भने जारी गर्नु पर्दैन   

यी हुन् दर्ता भएका पब्लिक कम्पनी : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved