चालू आर्थिक वर्षको ९ महिनामा राष्ट्रिय ढुकुटी ५ खर्ब घाटामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2022 | 04:44:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा चालु खाता खर्ब १२ अर्ब ७१ करोड रुपैयाँले घाटामा रहेको जनाएको  

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता खर्ब १० अर्ब ५१ करोडले घाटामा रहेको थियो  

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा अर्ब ८० करोडले घाटामा रहेको चालु खाता यस वर्ष   अर्ब २८ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको  

चैतसम्म पुँजीगत ट्रान्सफर ३९. प्रतिशतले कमी आई अर्ब ७८ करोड कायम भएको भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३३. प्रतिशतले वृद्धि भई १६ अर्ब ५१ करोड पुगेको  

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १२ अर्ब ८६ करोड खुद प्रत्यक्ष वैदेशिक लगानी १२ अर्ब ३५ करोड रहेको थियो  

चैतसम्म शोधनान्तर स्थिति खर्ब ६८ अर्ब २६ करोडले घाटामा रहेको अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोडले बचतमा रहेको थियो  

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ८१ लाखले बचतमा रहेको शोधनान्तर स्थिति चैतसम्ममा अर्ब २५ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved