चुनाव घोषणपछि भएका रकमानान्तरको विवरण २४ घण्टाभित्र बुझाउन आयोगको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2022 | 01:45:54 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयले चुनाव घोषणा भइसकेपछि रकमानान्तर निकासा र श्रोत सुनिश्चितता गरेको शीर्षकहरु निर्वाचन आयोगले माग गरेको छ ।

बजेट वक्तव्यमा उल्लेख भएका स्वीकृत वार्षिक कार्यक्रम बाहेकका कार्यक्रममा रकमानान्तर निकासा र श्रोत सुनिश्चितता गरेको भन्दै निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएको हो । 

आयोगले साउन १९ गतेपछि रकमानान्तर र श्रोत सुनिश्चितता गरिएको छ वा छैन भन्ने बारे २४ घन्टा भित्र स्पष्ट विवरण बुझाउन अर्थ मन्त्रालयलाई भनेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved