राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्षमा डा चन्द्रमणि पौडेल नियुक्त भएका छन । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पौडेललाई चार वर्षका लागि नियुक्त गरेको हो । त्रिविका पूर्वरजिष्ट्रार पौडेल हाल सोही विश्वविद्यालयमा तथ्याकंशाशस्त्रका प्राध्यापक हुन