शैक्षिक प्रमाण पत्र धितो राखेर ७ लाखसम्म ऋण

निरोज कुमार थापा

निरोज कुमार थापा

May 29, 2018 | 03:33:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले शैक्षिक प्रमाण पत्र धितो रोखेर ७ लाखसम्मको ऋण दिने भएको छ । आज आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उच्च शिक्षा अध्ययन गरेका युवाहरुलाई उद्यमशील बनाउन ५ प्रतिशत व्याजदरमा ७ लाखसम्मको ऋण दिने बताएका हुन् । 

उच्च शिक्षा लिएर पनि वेरोजगार बसेका युवाहरुलाई स्वरोजगार बनाउन सरकारले यस्तो योजना ल्याएको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved