परीक्षाफल प्रकाशित

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 20, 2018 | 06:29:43 PM मा प्रकाशित

laxmi  sunrise bank

 त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल वैशाखमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०७४ मौका समेत) को मैथली र जेन्डर स्टडी विषयको परीक्षाको परीक्षाफल आज प्रकाशित भएको छ ।

उक्त परीक्षाफल www.educationsansat.com, www.edusanjal.com, www.tu.ntc.net.np मा हेर्ने सकिनेछ । साथै नेपाल टेलिकमको १६०२ मा डायर गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ । साथै एमए सिम्बोल नं. टाइप गरी २४९४९ मा एसएमएस गरेर थाहा पाउने सकिनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved