कक्षा १२ को नतिजा प्रकाशित, यसरी हेर्नुस

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Aug 02, 2018 | 10:40:47 AM मा प्रकाशित

nepal oil ltd


कक्षा १२ को नतिजा प्रकाशित भएको छ। नतिजा प्रकाशित भएको र सर्भरमा अपलोड भइरहेको राष्ट्रिय परीक्षा बोर्डका नियन्त्रक कृष्ण शर्माले जानकारी दिए। 

उनका अनुसार नतिजा प्रकाशनका लागि बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठक भर्खरै सकिएको छ। 'नतिजा प्रकाशनको निर्णय भयो, सर्भरमा अपलोड भइरहेको छ, केहीबेरमा सबैले नतिजा हेर्न सक्नुहुन्छ' उनले भने।       

बोर्डले विगतमा विज्ञान संकायको नतिजा अन्य संकायको भन्दा पहिला नै प्रकाशित गर्ने गरेपनि यस वर्ष सबै संकायको नतिजा एकैपटक प्रकाशन गरेको हो। नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट,नेपाल टेलिकमको वेबसाइट लागयतका वेबसाइटमा हेर्न सकिन्छ। 

No automatic alt text available.

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved