त्रिभुवन बिश्वविद्यालयको मानविकि संकायतर्फको स्नातक तह प्रथम बर्षको परिक्षाको परीक्षाफल प्रकाशित गरेको छ । बिश्वविद्यालय २०७५ मा संचालन गरेको उक्त परीक्षाको नतिजा सार्बजनिक गरेको हो ।
नतिजा www.tu.ntc.net.np र www.edusanjal.com बाट हेर्न सकिन्छ । नेपाल टेलिकमको सिम प्रयोगकर्ताहरुले 3BA space सिम्बोल नम्बर टाइप गरेर 33624 मा पठाएर नतिजा हेर्न सक्ने छन् ।