एसइई पूरक परीक्षाको तालिका शंसोधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2019 | 07:59:02 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय परीक्षा बोर्डले विद्यालय शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षाको तालिका परिवर्तन गरेको छ । यसअघि साउन २६ र २७ गतेका लागि तय गरिएको परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने बोर्डले जनाएको छ ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ । सैद्धान्तिक दुई विषयसम्म ‘सी’ वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेका नियमिततर्फका विद्यार्थी पूरक परीक्षामा सहभागी हुन पाउने छन् । २ विषयमा अनुपस्थित विद्यार्थीले पनि परीक्षामा सहभागी हुन सक्ने बोर्डले जनाएको छ ।

यस्तो छ शंसोधित तालिकाः 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved