काठमाडौँमा शैक्षिक मेला सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2019 | 01:27:09 PM मा प्रकाशित

laxmi  sunrise bank

१३ औँ इक्यान एजुकेसनल फेयर काठमाडौँमा बिहिबारबाट सुरु भएको छ । भृकुटीमण्डपमा ४ दिनसम्म चल्ने मेलामा करिब ३५० भन्दा बढि शैक्षिक परामर्श केन्द्रहरुले सहभागिता जनाएका छन् । यक्त फेयरको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उद्घाटन गरे ।

कार्यक्रममा इक्यानको प्रथम अध्यक्ष महेश बाबु तिमल्सिनाले इक्यानको बारेमा प्रस्ट्याय । १९९७ देखि सुरु भएको इक्यानको हाल ३५० वटा शैक्षिक परामर्श संस्था सदस्य रहेका छन् । 

मेलामा सहभागी भएर बिदेशमा पढ्न जाने बिद्यार्थीहरुले लाभ लिन सक्ने इक्यानको अध्यक्ष बिष्णु कुमार पाण्डेले बताए । मेला असार २९ गतेसम्म चल्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved