कक्षा १२ को नतिजा आज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2019 | 07:20:55 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सोमबार साँझसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले बैशाखमा संचालित परीक्षा आज सार्वजनिक गर्ने तयारी गरेको हो । 

नतिजा प्रकाशनको तयारीमा कुनै प्राविधिक कठिनाई नआए बोर्डको बैठक बसेर प्रकाशित गर्ने छ।  बोर्डको बैठक सोमबार दिउँसो ४ बजेलाई डाँकिएको  छ  ।

परीक्षामा ४ लाख २८ हजार ५२ जना विद्यार्थी सहभागी थिए ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved