कक्षा १२ को नतिजा सार्वजनिक, यस्ता छन् परीक्षाफल हेर्ने ८ तरिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2019 | 03:50:15 PM मा प्रकाशित

laxmi sunrise bank

राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले नियमित, ग्रेड बृद्धि र आंशिक तर्फको सबै विषय र संकायतर्फको परीक्षाफल एक साथ प्रकाशित गरेको हो । परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिक तर्फ गरि कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए । 

नियमित तर्फ परीक्षामा २ लाख ९२ हजार १ सय ५३ जना सहभागी भएकोमा ३ हजार ६७ जनाले उच्चतह ३.६१ देखि ४ जीपीए प्राप्त गरेका छन् । त्यस्तै १६ हजार २ सय ४ जनाले ३.२१ देखि ३.६० जीपीए  पाएका छन् भने २.८१ देखि ३.२० सम्म जिपिए ल्याउनेको संख्या ३१ हजार ६२ रहेको छ  ।

यस्तो छ नियमित तर्फको नतिजा : 




नतिजा वेबसाइट र एसएमएसबाट हेर्न सकिन्छ । 

बोर्डले वेबसाइटहरु neb.gov.np, neb.ntc.net.np, edusanjal.com, theconnectplus.com, ekantipur.com बाट नतिजा हेर्न सकिने जनाएको छ। त्यस्तै NEB लेखि एक स्पेस दिएर आफ्नो सिम्बल नम्बर टाइप गरी १६००, वा ३५००१ वा ३१००३ मा पठाएर पनि नतिजा हेर्न सकिन्छ ।  


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved