परीक्षाफल प्रकाशित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2020 | 10:22:03 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकायतर्फको चार वर्षे बीबीएसको दोस्रो वर्षको परीक्षाफल सार्वजनिक भएको छ। २०७६ को साउनमा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातक तह चार वर्षे बीबीएसको परीक्षाफल प्रकाशन भएको परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ। 

परीक्षाफल http://www.tuexam.edu.np/ मा हेर्न सकिनेछ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved