असार १ गतेदेखि रेडियो, टीभी र अनलाईनबाट पढाई हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2020 | 10:27:29 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले असार एक गतेदेखि रेडियो, टीभी र अनलाईनबाट पढ्ने व्यवस्था गरेको छ । लकडाउनका कारण घरमै बस्न बाध्य भएका विद्यार्थीहरुलाई मध्यनजर गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि समय तालिकासमेत सार्वजनिक गरेको छ । 

मन्त्रालयले सार्वजनिक गरेको तालिकामा नेपाल टेलिभिजनको एनटीभी प्लस, डिशहोम, नेट टीभी, म्याक्स टीभी लगायतका मिडियाहरुको नाम उल्लेख छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved