शिक्षामन्त्री पोखरेललाई कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2020 | 04:28:35 PM मा प्रकाशित

laxmi  sunrise bank

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ। शनिवार परिक्षण गराएका पोखरेलमा आज आइतबार कोरोना पोजेटिभ देखिएको हो 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीका स्वकिय सचिव पुरन खड्काले मन्त्री पोखरेलमा कोरोना संक्रमण देखिएको पुष्टि गरेका छन्। मन्त्री पोखरेललाई कोरोना संक्रमण भएको भन्दै स्वकीय सचिव खड्काले मन्त्रीसँग सम्पर्कमा आएकाहरुलाई सुरक्षित रहन समेत आग्रह गरेका छन्

यस अघि शनिवार संस्कृति पर्यटन तथा नागरिक उडड्यमन्त्री योगेश भट्टराईलाई पनि कोरोना पोजेटिभ देखियो थियो

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved