कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट (तालिकासहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2020 | 04:03:25 PM मा प्रकाशित

laxmi  sunrise bank

 कक्षा १२ को परीक्षा  मंसिर ९ गतेबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभर मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन गर्ने गरी तालिका सार्वजनिक गरेको हो।

बोर्डका अनुसार बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा संचालन हुनेछ ।शनिबार पनि परीक्षा संचालन गरेर मंसिर १६ गते परीक्षा सक्ने बोर्डको तयारी छ । यस अघि वैशाख ८ गतेदेखि परीक्षा हुने तय भएकोमा कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो । 

हेर्नुस तालिका :



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved