आगामी एसईई परीक्षाको मिति तय

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Mar 09, 2021 | 11:56:57 AM मा प्रकाशित

sarbottam cement

२०७७ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षाको मिति तय भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले कक्षा १२ को परीक्षा जेठ २६गतेदेखि असार ४ गतेसम्म गर्ने निर्णय गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved