के तपाई विद्यालयको संचालक हुनु हुन्छ ? मौद्रिक नीतिको लागि तपाइको सुझाव यसरी दिनुस्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2021 | 04:42:12 PM मा प्रकाशित

laxmi sunrise bank

के तपाई विद्यालय संचालक हुनु हुन्छ ? कोभिड १९ ले निम्त्याएको लकडाउनका कारण वा अन्य कारण तपाईलाई केहि असर गरेको छ ? 

नेपाल राष्ट्र बैंकले छिट्टै आगामी आर्थिक वर्ष ७८/७९ को लागि मौद्रिक नीति सार्वजनिक गर्दै छ । त्यस मौद्रिक नीतिमा कस्तो ब्यबस्था आए तपाईलाई राहत हुन सक्छ ? आफ्ना सुझावहरु यहाँ क्लिक गरेर यो लिंक खोलेर दिन सक्नु हुन्छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्न लागेको मौद्रिक नीतिमा आफ्नो सुझाव दिन नसकेका आम नागरिक, साना तथा मझौला व्यवसायी, विद्यालय संचालक, किस्ता तिर्ने ऋणी, होटेल संचालक, आम शेयर लगानीकर्ता लगायतहरुको सुझाव संकलन गर्न यो तयार पारिएको हो । यहाँबाट संकलित सुझाव bizpati.com ले नेपाल राष्ट्र बैंक समक्ष पुर्याउने छ। राष्ट्र बैंकले मौद्रिक नीति मार्फत कोरोना प्रभावितलाई राहत दिने नीति ल्याउने बताईसकेको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved