नेपाल खुला विश्वविद्यालयको रजिष्ट्रारमा डा. विष्ट नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2021 | 08:26:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल खुला विश्वविद्यालयको रजिष्ट्रार (कुल सचिव)मा डा.गोबिन्द सिंह विष्ट नियुक्त भएका छन् रजिष्ट्रार विष्टले आजबाट नै विश्वविद्यालयमा हाजिर गरेका छन्  

डा. विष्ट यस अघि सुदुरपश्चिम विश्वविद्यालयमा रजिष्ट्रार थिए  । उनी सुदुरपश्चिम विश्वविद्यालयमा शिक्षा शास्त्र संस्कायका डिन पनि थिए । डा. विष्ट कञ्चनपुर निवासी हुन्

यस अघिका रजिस्ट्रार कमल ढकालको ४ वर्षे कार्यकाल सकिएपछि विश्वविद्यालयमा रजिस्ट्रार पद रिक्त थियो। विश्वविद्यालयमा अझै पनि उपकुलपतिको पद रिक्त छ   । विश्वविद्यालयको कुलपति शिक्षा मन्त्री हुने ब्यबस्था छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved