‘पढ्दै कमाउँदै’ कार्यक्रममा कसरी सहभागी हुने ? यस्तो बन्यो कार्यविधि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2022 | 12:39:26 PM मा प्रकाशित

laxmi  sunrise bank

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘पढ्दै कमाउँदै’कार्यक्रमको सञ्चालन कार्यविधि जारी गरेको छ । मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि २०७८’ जारी गरेको हो ।

पौष २७ गतेको मन्त्रिस्तरीय निर्णयबाट जारी भएको कार्यविधिअनुसार सामुदायिक विद्यालयले यस कार्यक्रमअन्तर्गत प्रस्तावना तयार गरेर सम्बन्धित स्थानीय तहमार्फत मन्त्रालयमा पेश गर्नुपर्नेछ । प्रस्तावनाको मूल्याङ्कन गरेर विद्यालयलाई अनुदान दिईनेछ । प्राप्त अनुदानका आधारमा विद्यार्थीलाई पढ्दै, कमाउँदै अभियानमा सहभागी गराईनेछ । 

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन बजेटमार्फत अघिल्लो सरकारले ल्याएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ‘पढ्दै कमाउँदै कार्यक्रम’ थपेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved