एसईई बैशाखमा, १२ को परीक्षा जेठमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2022 | 12:04:50 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डले कक्षा १२ को परीक्षा भने आगामी जेठमा सञ्चालन गर्ने भएको छ । 

शनिबार बसेको बोर्डको बैठकले एसईई वैशाखमा र कक्षा १२ को अन्तिम परीक्षा जेठमा गर्ने निर्णय गरेको हो ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यहीँ हप्ता परीक्षाको तालिका सार्वजनिक गरिने जानकारी दिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved