फागुन १ गतेदेखि विद्यालय सञ्चालन हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2022 | 04:06:08 PM मा प्रकाशित

laxmi  sunrise bank

फागुन १ गतेदेखि विद्यालयमा भौतिक उपस्थितीमै पठनपाठन हुने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

आज बसेको सीसीएमसीसीको बैठकले फागुन १ गतेबाट भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको स्रोतले बताएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved