एसईई वैशाख ९ गतेदेखि हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2022 | 05:27:41 PM मा प्रकाशित

laxmi  sunrise bank

माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो वैशाख ९ गतेदेखि २० गतेसम्म हुने सञ्चालन भएको छ । 

बुधवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा सञ्चालनको निर्णय गरेको हो । 

कोरोनाका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा १ महिना ढिलो गरी परीक्षा लिन लागेको हो । 

स्थानीय तहको चुनावलाई समेत ध्यान दिएर वैशाख ९ गतेदेखि परीक्षा गर्न लागिएको बोर्डले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved