मिदासमा एमबीबीएस प्रवेश परिक्षाको अनलाइन तयारी कक्षा सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2022 | 07:58:12 PM मा प्रकाशित

laxmi  sunrise bank

मिदासमा ईक्लासमा एमबीबीएस प्रवेश परिक्षाको अनलाइन तयारी कक्षा सुरु भएको छ । यस संगै एमबीबीएसको प्रवेश परिक्षाको तयारी गर्न चाहने विद्यार्थीहरूले अब आफनै गाउँ घरमा बसेर इन्टरनेट मार्फत् अनलाइन पढ्न पाउँनेछन्।

दुई दशक देखि डिजिटल शिक्षामा काम गर्दै आएको मिदास एजुकेसन प्रा.लिले उच्चतम प्रविधि प्रयोग गरेर विद्यार्थीहरूलाई आफनै गाउँ घरमा बसेर न्यून शुल्कमा एमबीबीएस प्रवेश परिक्षाको तयारी गर्न पाउने ब्यवस्था गरेको जनाएको छ।

मिदासमा ईक्लासमा एमबीबीएसको साथै BDS, B.Sc. Nursing, B. Perfusion Technology, BAMS, B.Pharmacy, B.PH., B.Optometry, B.Sc. MLT, BMIT र BPT को पनि प्रवेश परिक्षाको अनलाइन कक्षा भईरहेको मिदासले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved