इटहरी इन्टरनेसनल कलेजका २२७ विद्यार्थी दिक्षित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2022 | 09:42:56 PM मा प्रकाशित

laxmi  sunrise bank

इटहरी स्थित इटहरी इन्टरनेसनल कलेजको सन्२०२२ मा पास भएका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बिएससि (अर्नस) कम्पुटिब र बिए (अनर्स) बिजनेस प्रशासनका २२७ जना विद्यार्थी सहभागी भएका थिए ।

समारोहमा बिए (अनर्स) बिजनेस प्रशासनका विषयमा स्नातक तह गर्ने १३ जना र बिएससि (अर्नस) कम्पुटिब तह पुरा गर्ने २१४ जना विद्यार्थी गरी जम्मा २२७ विद्यार्थी दिक्षित भएका थिए । वार्षिक कार्यक्रम

अनुसार दीक्षान्त समारोहमा आयोजना गरेको कलेजले जनाएको छ । सो कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई इनोभेट नेपाल ग्रुपलेछात्रवृति उपलब्ध गराएको छ । .

बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्धारा सञ्चालित छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved