यो वर्षको एसइई आगामी चैत ७ गतेदेखि हुने, यस्तो छ परिक्षा तालिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2025 | 09:43:09 AM मा प्रकाशित

laxmi sunrise bank

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को समय तालिका सार्वजनिक गरेको छ ।

सार्वजनिक तालिका अनुसार एसइई चैत ७ गतेदेखि हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । 

पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृतः वेदविद्याश्रमतर्फ–अनिवार्य संस्कृत रचना, अनिवार्य अङ्ग्रेजी मदरसातर्फ-अनिवार्य अरेबिक भाषा अनिवार्य अङ्ग्रेजी अनिवार्य संस्कृत भाषा र साहित्य (वेदविद्याश्रम तर्फ) अनिवार्य नेपालीको परीक्षा हुनेछ । परीक्षा चैत १९ गते सकिनेछ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved