शिक्षा मन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2025 | 05:56:17 PM मा प्रकाशित

nepal oil ltd

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजिनामा दिएकी छन् । उनले राजिनामा दिएको मन्त्री भट्टराईको सचिवालयले जनाएको हो  ।  

मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।

नेपाल शिक्षक महासंघको आह्वानमा जारी सडक प्रर्दशन नटुङ्गिदै  उनको राजिनामा आएको हो । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved