रघुजी पन्त शिक्षा मन्त्रीमा नियुक्त हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2025 | 06:03:28 PM मा प्रकाशित

nepal oil ltd

शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त हुने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई शिक्षामन्त्री नियुक्ति गर्ने तयारी गरेका हुन् । 

गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् । त्यस लगत्तै रिक्त पदमा एमालेले पन्तलाई मन्त्री बनाउने भएको हो ।

उनको शपथ भोलि गराउने तयारी गरिएको बताइएको छ ।


 



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved