आचारसंहिता नमान्ने ४४ वेबसाइट कारवाहीमा, नेपालभित्र सञ्चालन हुन नसक्ने गरि बन्द (सूचिसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2022 | 06:26:00 PM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय तह सदस्य निर्वाचन २०७९ आचारसंहिताको गम्भीर उल्लङ्घन गर्ने ४४ वटा वेब पोर्टललाई नेपालभित्र सञ्चालन हुन नसक्नेगरी कारवाही गरिएको छ । निर्वाचन अवधिभर निर्वाचन आयोगबाट मिडिया अनुगमनको जिम्मेवारी पाएको प्रेस काउन्सिल नेपालले ती वेब पोर्टललाई कारवाही गरेको हो । 

हेर्नुस् सूची : 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved