हेलिकप्टर चढेर गएका प्रधानमन्त्री देउवाले गरे मतदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2022 | 12:25:44 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् । 

मतदानका लागि प्रधानमन्त्री देउवा शुक्रबार बिहानै हेलिकप्टर चढेर धनगढीबाट डडेल्धुरा पुगेका थिए । 

 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved