प्रचण्डले हसिया हथौडाको साटो रुख र बाबुरामले छाताको साटो सूर्य रोजेपछि...

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2022 | 01:46:49 PM मा प्रकाशित

laxmi  sunrise bank

हसिया हथौडा चुनाव चिह्न भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले काँग्रेसको रुख चिह्नमा मतदान गरेका छन् भने छाता चुनाव चिह्न भएको जनता समाजवादीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमालेको सूर्य चिह्नमा मतदान गरेका छन्

भारतपुर् महानगरपालिकाको १४ नम्बर वडाबाट मतदान गरेका प्रचण्डले रुखमा भोट दिएका हुन्

गठबन्धनले तालमेलका क्रममा उक्त वडा कांग्रेसलाई दिएको थियो

त्यस्तै यस्तै भट्टराईले गोरखाको पालुङटार नगरपालिका- मा रहेको अन्नपूर्ण मावि भवन मतदान स्थलबाट एमालेको चुनाव चिन्ह सूर्यमा मतदान गरेका छन्  

पालुङटारमा जसपाले नगर प्रमुख एमालेले नगर उपप्रमुखका लागि आफ्ना उम्मेदवारहरू चुनावी मैदानमा उतारेका छन्।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved