१०७ वर्षीया वृद्धाले गरिन् पहिलो मतदान (फोटो फिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2022 | 08:58:49 PM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय तहको निर्वाचनमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर १० स्थित सिर्जन सिर्जन प्राथमिक विद्यालय केन्द्रबाट पहिलो मतदान  १०७ वर्षकी कुमारी सुनुवार्नीले गरेकी छन्। 

उनको जन्म १९७२ कार्तिक १७ गते भएको हो। उनलाई मतदान गर्न प्रमुख मतदान अधिकृत दुर्गाप्रसाद घिमिरेले सहजिकरण गरेका थिए। उनी मतदान गर्न घरबाट हिँडेरै मतदान केन्द्रमा आएकी थिइन्।

 सुनुवारनी संभवतः सिन्धुली जिल्लाकै जेष्ठ मतदाता भएको निर्वाचनमा निर्वाचन पर्यवेक्षक समेत रहेका स्थानीय मतदाता लीलानाथ घिमिरेले दाबी गरे।

तस्बिर: लीलानाथ घिमिरे

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved